परब्रह्म
Romanized: parabrahm, parabrahma
निर्गुण, निराकार र उपाधिरहित ब्रह्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
निर्गुण, निराकार र उपाधिरहित ब्रह्म।
२.
ईश्वरको परम सत्ता।