परिकार

Romanized: parikaara, parikaar, parikar, parikara

अचार, तर्कारी आदिका विविध प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत प्रकार]

१.
अचार, तर्कारी आदिका विविध प्रकार।
२.
खानेकुरा, मिठाई आदिका विभिन्न प्रकार वा किसिम।

सम्बन्धित शब्दहरू