पल्लो किराँत
Romanized: pallo kiraamta, pallo kiraamt, pallo kiraanta, pallo kiramt
नेपालको पूर्वी भागमा रहेका अरुणपूर्वका धनकुटा, चैनपुर, ताप्लेजुङ, म्याङलुङ आदिसहितको इलाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालको पूर्वी भागमा रहेका अरुणपूर्वका धनकुटा, चैनपुर, ताप्लेजुङ, म्याङलुङ आदिसहितको इलाका।