पसङ्घी
Romanized: pasangghi, pasangghee, pashangghi, pasanghee
पासा खेल्ने आदत बसेको; पासा खेलिरहनुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पासा (ङ)+ची]
1
पासा खेल्ने आदत बसेको; पासा खेलिरहनुपर्ने।