पानरत

Romanized: paanarata, paanarat, panarat, panarata

जाँडरक्सी आदि मादक पदार्थ पिउने आदत बसेको; जँड्याहा; रक्स्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
जाँडरक्सी आदि मादक पदार्थ पिउने आदत बसेको; जँड्याहा; रक्स्याहा।

सम्बन्धित शब्दहरू