पारियात्र

Romanized: paariyaatra, paariyaatr, paariyatra, pariyaatra

पौराणिक कथाअनुसार पृथ्वीका सात पर्वत समूहमध्ये एक पर्वत; महेन्द्र, मलय, सह्य, शक्तिमान, ऋक्ष, विन्ध्य र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पौराणिक कथाअनुसार पृथ्वीका सात पर्वत समूहमध्ये एक पर्वत; महेन्द्र, मलय, सह्य, शक्तिमान, ऋक्ष, विन्ध्य र पारियात्र नाउँ गरेका पृथ्वीका सातओटा पर्वतको समूहमध्ये एक पर्वत समूह; कुलपर्वतको एक खण्ड।

सम्बन्धित शब्दहरू