पाषाण हृदय

Romanized: paashaana hridaya, paashaana hriday, paashana hridaya, pashaana hridaya

पत्थरजस्तो कठोर हृदय भएको; निष्ठुर; निर्दयी; निर्माया; निर्मोही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
पत्थरजस्तो कठोर हृदय भएको; निष्ठुर; निर्दयी; निर्माया; निर्मोही।

सम्बन्धित शब्दहरू