पितृदाय
Romanized: pitridaaya, pitridaay, pitridaya, pitriday
पिताबाट छोराहरूले पाएको सम्पत्ति; पैत्रिक सम्पत्ति; अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पिताबाट छोराहरूले पाएको सम्पत्ति; पैत्रिक सम्पत्ति; अंश।