पित्लित्त
Romanized: pitlitt, pitlitta
चिप्लिने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
१.
चिप्लिने ढङ्गले।
२.
पित्लिक्क।