पिरे

Romanized: pire

कुनै-कुनै ठाउँमा खाइने एक जातको भ्यागुतो; पाहा; ब्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल पिर्+ए]

1
कुनै-कुनै ठाउँमा खाइने एक जातको भ्यागुतो; पाहा; ब्याङ।

सम्बन्धित शब्दहरू