पीडात्मक
Romanized: pidaatmaka, pidaatmak, pidatmak, peedaatmaka
भित्र पीडा भएको; पीडा घुसेको; पीडासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भित्र पीडा भएको; पीडा घुसेको; पीडासम्बन्धी।