पुक्कपुक्क
Romanized: pukkapukk, pukkapukka
एकपछि फेरि अर्कोपल्ट पुक्क प्रहार गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
एकपछि फेरि अर्कोपल्ट पुक्क प्रहार गरेर।
२.
पुक्क फुलिरहेर ।