पुनर्जागरण
Romanized: punarjaagarana, punarjaagaran, punarjagaran, punarjagarana
साहित्य, संस्कृति, कलाकौशल आदिको पुनरुत्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
साहित्य, संस्कृति, कलाकौशल आदिको पुनरुत्थान।
२.
त्यस्ता कुराको पुनरुत्थानको समय।