पुरुषर्षभ

Romanized: purusharshabha, purusharshabh, purusarshabha, purusharsabha

पुरुषहरूमा श्रेष्ठ; नरश्रेष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पुरुषहरूमा श्रेष्ठ; नरश्रेष्ठ।

सम्बन्धित शब्दहरू