पुर्र

Romanized: purr, purra

अपानवायु निस्कँदाको झै शब्द निकाल्ने गरी; अपानवायु निस्कने गरी। सात. पुर्र-पुर्र; पुरुरुरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल पुर्+र]

1
अपानवायु निस्कँदाको झै शब्द निकाल्ने गरी; अपानवायु निस्कने गरी। सात. पुर्र-पुर्र; पुरुरुरु।

सम्बन्धित शब्दहरू