पृथा
Romanized: prithaa, pritha, prith, prthaa
पाण्डुकी पत्नी; पाँच पाण्डवकी आमा; कुन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पाण्डुकी पत्नी; पाँच पाण्डवकी आमा; कुन्ती।
२.
(विशेषण)
ठुलो जिउ भएकी।