पेपर वेट
Romanized: pepara vet, pepara weta, pepara wet, pepara beta
कार्यालय आदिमा कागतपत्र नउडून् भनी थिचेर राख्ने सिसा, पत्थर आदिको गह्रुङ्गो साधन; थिचौटो; कागतढुङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कार्यालय आदिमा कागतपत्र नउडून् भनी थिचेर राख्ने सिसा, पत्थर आदिको गह्रुङ्गो साधन; थिचौटो; कागतढुङ्गी।