पैतो

Romanized: paito

पवित्र अर्थात् घिउ हालेर पकाएको हुनाले जातभातमा परहेज राख्नेका लागि समेत स्वीकार गर्न मिल्ने मानिएको दाल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पवित्र]

१.
पवित्र अर्थात् घिउ हालेर पकाएको हुनाले जातभातमा परहेज राख्नेका लागि समेत स्वीकार गर्न मिल्ने मानिएको दाल; चोखो दाल।
२.
दाल।

सम्बन्धित शब्दहरू