पैत्र
Romanized: paitr, paitra
चोरी वा बुढीऔँलाको बिचको अवयव, पितृतीर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चोरी वा बुढीऔँलाको बिचको अवयव, पितृतीर्थ।
२.
पितृको; पितृसम्बन्धी।