प्रकाशचित्रण
Romanized: prakaashachitrana, prakaashachitran, prakashachitrana, prakaasachitrana
प्रकाशका सहायताले चित्र उतार्ने प्रक्रिया; प्रकाशबाट गरिने चित्रण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रकाशका सहायताले चित्र उतार्ने प्रक्रिया; प्रकाशबाट गरिने चित्रण।