प्रकृतिविचरण
Romanized: prakritivicharana, prakritivicharan, prakritiwicharana, prakritiwicharan
प्राकृतिक जगत्मा स्वच्छन्द विचरण गर्ने काम वा प्रक्रिया; घुमफिर गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्राकृतिक जगत्मा स्वच्छन्द विचरण गर्ने काम वा प्रक्रिया; घुमफिर गर्ने काम।