प्रताप सिंह शाह

Romanized: prataapa simha shaaha, prataapa sinha shaaha, prataapa simha shaah, prataapa simha shaha

वि. सं. १८०८ मा जन्मी वि. सं. १८३१ मा राजगद्दीमा बसेका र वि. सं. १८३४ मा दिवङ्गत भएका नेपालका शाहवंशीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
वि. सं. १८०८ मा जन्मी वि. सं. १८३१ मा राजगद्दीमा बसेका र वि. सं. १८३४ मा दिवङ्गत भएका नेपालका शाहवंशीय दोस्रा राजा।

सम्बन्धित शब्दहरू