प्रतापसिंह शाह
Romanized: prataapasimha shaaha, prataapasinha shaaha, prataapasimha shaah, prataapasimha shaha
वि. सं. १८०८ मा जन्मी वि. सं. १८३१ मा राजगद्दीमा बस्ने र वि. सं. १८३४ मा दिवङ्गत भएका नेपालका शाहवंशीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वि. सं. १८०८ मा जन्मी वि. सं. १८३१ मा राजगद्दीमा बस्ने र वि. सं. १८३४ मा दिवङ्गत भएका नेपालका शाहवंशीय दोस्रा राजा।