प्रति कथन
Romanized: prati kathan, prati kathana, pratikathana, pratikathan
कसैको भनाइउपरको जवाफी भनाइ; कसैले कुनै कुरा भनेकोमा जवाफमा भनिने कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कसैको भनाइउपरको जवाफी भनाइ; कसैले कुनै कुरा भनेकोमा जवाफमा भनिने कुरा।