प्रति उत्तर
Romanized: prati uttar, prati uttara, pratiuttara, pratiuttar
वादीले दिएको उजुरीमा प्रतिवादीले दिने उत्तरको बेहोरा लेखिएको कागत; प्रतिवादीपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वादीले दिएको उजुरीमा प्रतिवादीले दिने उत्तरको बेहोरा लेखिएको कागत; प्रतिवादीपत्र।
२.
आफ्नो नाउँमा परेको फिरादपत्रबमोजिमको दावी कसुरबाट फुर्सद पाउनका निम्ति अदालतमा दिइने जवाफी कागज।