प्रतिवादी पेसाइ
Romanized: prativaadi pesaai, prativaadi pesai, prativadi pesaai, pratiwaadi pesaai
प्रतिवादीद्वारा अदालतमा वादीका फिरादका विपक्षमा प्रतिउत्तरपत्रको प्रस्तुति वा पेसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
प्रतिवादीद्वारा अदालतमा वादीका फिरादका विपक्षमा प्रतिउत्तरपत्रको प्रस्तुति वा पेसाइ।