प्रत्यनुमान
Romanized: pratyanumaana, pratyanumaan, pratyanuman, pratyanumana
अर्काको अनुमानप्रसङ्गलाई खण्डन गर्दै प्रस्तुत गरिने अनुमान; प्रतिकूल अनुमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अर्काको अनुमानप्रसङ्गलाई खण्डन गर्दै प्रस्तुत गरिने अनुमान; प्रतिकूल अनुमान।