प्रसक्त
Romanized: prasakt, prashakta, prashakt, prasakta
बलियो गरी टाँसिएको; गाँसिएको; अल्झिएको; आसक्त सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बलियो गरी टाँसिएको; गाँसिएको; अल्झिएको; आसक्त
२.
संसक्त।