प्रहरित
Romanized: praharit, praharita
प्रहार गरिएको; पिटिएको; प्रहारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्र+हृत]
1
प्रहार गरिएको; पिटिएको; प्रहारित।