फटेङ्ग्रो
Romanized: phatenggro, fatenggro, fatengro, phatengro
उफ्रेर वा फड्केर हिँड्ने लामा-लामा खुट्टा भएको एक जातको किरो; फट्याङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल फट्याक+रो]
1
उफ्रेर वा फड्केर हिँड्ने लामा-लामा खुट्टा भएको एक जातको किरो; फट्याङ्ग्रो।