फर्जी

Romanized: farji, pharjee, farjee, farjii

झुटो मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
झुटो मत।
२.
बुद्धिचालको खेलमा मन्त्री हुने गोटी।
३.
नक्कली; जाली; काल्पनिक।

सम्बन्धित शब्दहरू