फलिणी
Romanized: falini, phalinee, falinee, falinii
घरका कोठाको एक कुनादेखि अर्को कुनासम्म सामान राख्न बनाएको एक प्रकारको दराज; खुला आलमारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घरका कोठाको एक कुनादेखि अर्को कुनासम्म सामान राख्न बनाएको एक प्रकारको दराज; खुला आलमारी।