फलित
Romanized: phalit, falita, falit, phalita
फल लागेको; फलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
फल लागेको; फलेको।
२.
सफल भएको; सिद्धि मिलेको।