फलिनु
Romanized: falinu, phalinu
फल लागिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फल्+इ+नु]
१.
फल लागिनु।
२.
(कर्मवाच्य क्रिया)
ढिकीमा चामल आदि फल्ने काम गरिनु।