फार्म

Romanized: phaarma, phaarm, faarma, pharm

योजनाबद्ध रूपमा बालीनाली, फलफूल, तरकारी आदि लगाइएको भूमि; खेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
योजनाबद्ध रूपमा बालीनाली, फलफूल, तरकारी आदि लगाइएको भूमि; खेत।
२.
त्यसरी नै निश्चित रूपमा वस्तुपालन वा अन्य कुनै व्यवसाय चलाइएको खास ठाउँ वा कार्यस्थान। (कृषि फार्म, बागवानी फार्म, भेडापालन फार्म इ.) ।

सम्बन्धित शब्दहरू