फाल्टु फाल्तु
Romanized: phaaltu phaaltu, phaaltu phaltu, phaltu phaaltu, faaltu phaaltu
नचाहिँदो; अनावश्यक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पोर्तु. फाल्टो]
१.
नचाहिँदो; अनावश्यक।
२.
आवश्यक काम टरेर उम्रेको।
३.
रद्दी; बेकम्मा।
४.
चानचुने; खुद्रा; फुटकर।