फुँडो
Romanized: phundo, fumdo, fundo, phumdo
परस्त्रीसँग छिहिलिने व्यक्ति; रन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फुँडी+ओ]
१.
परस्त्रीसँग छिहिलिने व्यक्ति; रन्डो।
२.
रन्डीबाज।
३.
दुश्चरित्रको; निर्लज्ज; पातर।