पुँडो

Romanized: pundo, pumdo

गाईबस्तु आदिको जम्मैजसो जिउ एक रङको भई निधारदेखि थुतुनोसम्मको अघिल्लो भागमा मात्र भएको सेतो वा अरू रङको टाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पुण्ड्र]

1
गाईबस्तु आदिको जम्मैजसो जिउ एक रङको भई निधारदेखि थुतुनोसम्मको अघिल्लो भागमा मात्र भएको सेतो वा अरू रङको टाटो।

सम्बन्धित शब्दहरू