फुटिनु
Romanized: futinu, phutinu
टुक्रा-टुक्रा होइनु; टुक्राटुक्रा पारिनु; फोरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [फुट्+इ+नु]
1
टुक्रा-टुक्रा होइनु; टुक्राटुक्रा पारिनु; फोरिनु।