फ्याउ फ्याउ
Romanized: phyaau phyaau, phyaau phyau, phyau phyaau, fyaau phyaau
फ्याउरो कराउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
फ्याउरो कराउने किसिमले।
२.
निर्धो मान्छेको गर्जन।
३.
फ्याउरो कराउँदाको आवाज।