बक्स प्लेट
Romanized: baksa plet, baksha pleta, baksha plet, baksa pleta
घाँगर, फ्रक आदि लुगा सिउँदा ठाउँठाउँमा मसिना मुजा नराखी फराकिलो पारेर पट्याएको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घाँगर, फ्रक आदि लुगा सिउँदा ठाउँठाउँमा मसिना मुजा नराखी फराकिलो पारेर पट्याएको भाग।