बझुवा
Romanized: bajhuvaa, bajhuwaa, bajhuv, bajhuwa
बाझ्ने स्वभावको; बाझ्ने प्रकृतिको; झगडालु। स्त्री. बझुवी/बझुई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बाझ्+उवा]
1
बाझ्ने स्वभावको; बाझ्ने प्रकृतिको; झगडालु। स्त्री. बझुवी/बझुई।