मझुवा

Romanized: majhuvaa, majhuwaa, majhuv, majhuwa

माझेर सफा पारिएको; माझिएको; मजुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [माझ उवा]

१.
माझेर सफा पारिएको; माझिएको; मजुवा।
२.
माझ्ने काम गर्ने; माझ्ने।
३.
(नाम) दुई डाँडाका माझमा गाउँ रहेको ठाउँ; मजुवा।

सम्बन्धित शब्दहरू