बटन
Romanized: batan, batana
बिजुलीको करेन्ट खोल्ने र बन्द गर्ने स्विचमा जडिएको साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
बिजुलीको करेन्ट खोल्ने र बन्द गर्ने स्विचमा जडिएको साधन।
२.
टाँक ।
३.
पाइन्टको गोलीगाँठानेर पर्ने भाग; पाइन्टको पिँध; मोहता।