बनझाँक्री
Romanized: banajhaamkri, banajhaankri, banajhankri, banajhaamkree
हिमाली भेकमा रहने, ठुला मनुष्यका आकारको हुने एक प्रसिद्ध प्राणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हिमाली भेकमा रहने, ठुला मनुष्यका आकारको हुने एक प्रसिद्ध प्राणी।
२.
यती; हिममानव।
३.
जङ्गलभित्रका खोल्साखाल्सीमा डुली हिँड्ने प्राणी। (यसले खोट नलागेका मान्छेलाई सुटुक्क लगेर झाँक्री विद्या सिकाएर केही दिनमा फेरि आफ्नै ठाउँमा ल्याइदिन्छ भन्ने लोकविश्वास छ)।
४.
धामीले देउता बस्ता सेउलीका रूपमा व्यवहार गर्ने मसलाका जस्ता तर काला-काला पात हुने एक जातको रुख।