वनझाँक्री
Romanized: vanajhaamkri, vanajhaankri, wanajhaamkri, vanajhankri
ठुलो वन वा खोलाका किनारतिर डुल्ने धामीविद्या सिकाउने विश्वास गरिएको मान्छेजस्तो प्राणी; लोकविश्वासअनुसार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ठुलो वन वा खोलाका किनारतिर डुल्ने धामीविद्या सिकाउने विश्वास गरिएको मान्छेजस्तो प्राणी; लोकविश्वासअनुसार वनमा बस्ने झाँक्री; हिममानव; यती।