बनहलेदो

Romanized: banahaledo

लामालामा पात हुने, तहैतह परेका राता फूल फुल्ने र अदुवाको जस्तो कन्द हुने एक जातको जङ्गली हलेदो; वनहरिद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लामालामा पात हुने, तहैतह परेका राता फूल फुल्ने र अदुवाको जस्तो कन्द हुने एक जातको जङ्गली हलेदो; वनहरिद्रा।

सम्बन्धित शब्दहरू