बयम
Romanized: bayam, bayama
अचार बयल्याएर वा अमिल्याएर राख्ने बिर्को भएको काँचको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वय्]
1
अचार बयल्याएर वा अमिल्याएर राख्ने बिर्को भएको काँचको भाँडो।