बरताव
Romanized: barataava, barataav, barataawa, baratav
कुनै कामकुराका सिलसिलामा कसैसित गरिने भद्र वा अभद्र व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कामकुराका सिलसिलामा कसैसित गरिने भद्र वा अभद्र व्यवहार।