बरही
Romanized: barahee, barahii, barahi
पानसम्बन्धी काम गर्ने एक जाति; बरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वृ]
१.
पानसम्बन्धी काम गर्ने एक जाति; बरै।
२.
पानपसले; पानबेपारी।